Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


पार्टीका युवालाई सडक प्रदर्शनमा उत्रन अध्यक्ष ओलीकाे निर्देशन

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति नदिए पनि सडक प्रदर्शनमा उत्रन सचेत गराउनुभएको हो । काठमाडौंमा आइतबार आयोजित राष्ट्रिय युवा संघ नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उहाँले जायज माग राखेर शान्तिपूर्ण प्रदर्शनमा उत्रिने भएकाले सरकारले…