Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


निर्वाचन आयोग र राजनीतिक दलबीचकाे दोस्रो चरणको छलफल (तस्बिरसहित)

काठमाडाैं । निर्वाचन आयोग र राजनीतिक दलहरुबीचको दाेस्रो चरणको छलफल गरेकाे छ। निर्वाचन आयोगमा बिहीबार राजनीतिक दलहरुसँग निर्वाचन आयोगले छलफल गरेको हो। यसअघि पनि आगामी निर्वाचनको तयारीबारे राजनीतिक दलहरुसँग आयोगले छलफल गरेको थियो। बिहीबारको राजनीतिक दलहरुसँगको छलफलमा प्रमुख कार्यवाहक निर्वाचन आयुक्त रामप्रसा भण्डारी, डा.जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसबाट पुष्पा…