काठमाडाैं । नेपालीहरुको महान पर्व विजया दशमी शुरु भएसँगै काठमाडाैं उपत्यकाबाट गाउँ फर्किनेहरुको लर्को लागेको छ। काठमाडौं उपत्यकाका कलंकी, कोटेश्वर, गौशाला र जडिबुटी लगायतका क्षेत्रमा मानिसहरु गाडी कुरेर बसिरहेका देख्न सकिन्छ । दशैंमा काठमाडौं उपत्यकाबाट गाउँ फर्किनेको संख्या उल्लेख्य हुने गर्दछ । दशैं नेपालीहरुको महान पर्व भएकाले पनि काठमाडौंलाई कर्मथलो र अध्ययनस्थल बनाएकाहरु आफ्नो गाउँ…