Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


सेयर बजार एक हप्ताका लागि बन्द

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सेयर बजार साेमबारदेखि एक हप्ताका लागि बन्द हुने जनाएकाे छ । दशैं बिदाका कारण बजार शनिबारसम्म बन्द हुने भएको हो । दशैं सकिएपछि आगामी आइतबारदेखि मात्रै बजार खुला हुने भएकाे छ । दशैं अघिको अन्तिम कारोबार हुँदा आइतबार बजार ११ दशमलव ५१ अंकले बढेको छ । योसँगै बजार…