Logo २५ कार्तिक २०८२, मंगलबार | Tue Nov 11 2025


पूर्वप्रधानमन्त्री ओलीसहित ५ जनाको राहदानी रोक्का गर्ने सरकारकाे निर्णयप्रति कांग्रेसकाे पनि विराेध

काठमाडौं । नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकसहित ५ जना पदाधिकारीहरूको सरकारले राहदानी रोक्का गरेकाेप्रति विरोध जनाएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे विरोध जनाउनुभएकाे हाे । उहाँले दण्डहीनतालाई प्रोत्साहन र दलहरूप्रति प्रतिशोधपूर्ण राजनीति नगर्न अन्तरिम सरकारलाई ध्यानाकर्षण समेत गराउनुभएकाे छ।…