Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


विदेशमा बस्ने नेपालीलाई नेपालमा भएको सम्पत्ति बेचबिचन गरेर नलैजान प्रधानमन्त्री कार्कीकाे आग्रह

काठमाडाैं। प्रधानमन्त्री सुशीला कार्कीले विदेशमा बस्ने नेपालीहरुलाई नेपालमा भएको सम्पत्ति बेचबिचन गरेर नलैजान आग्रह गर्नुभएको छ। आयोजित गैरआवासीय नेपाली संघको एकता घोषणा कार्यक्रममा आइतबार प्रधानमन्त्री कार्कीले नेपालमा आफ्नो नेपालमा सुरक्षित राख्न आग्रह गर्नुभएको हो। गैरआवासीय नेपालीलाई सरकारले दोस्रो दर्जाको नागरिकको रुपमा नहेरेको बताउँदै उहाँले विदेशमा रहेका नेपालीको सम्पतीको सुरक्षा सरकारले गर्ने बताउनुभयो। उहाँले हाल विश्वभरी…