Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


पोखरामा प्रहरीद्वारा शिक्षकमाथि लाठी चार्ज, १९ जना गिरफ्तार

पोखरा, साउन १ । शुक्रबार पोखरामा शिक्षकहरुमाथि प्रहरीले लाठी चार्ज गरेको छ । नेपाल शिक्षक महासङ्घ, केन्द्रीय समितिको आह्वानमा ७ ओटै प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा धर्ना दिने कार्यक्रम अनुसार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको कार्यालय अगाडि धर्ना दिन गएका शिक्षकहरूमाथि प्रहरीले लाठी चार्ज गर्दा एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन, कास्कीका अध्यक्ष तारानाथ पौडेललगायत केही शिक्षक…