Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


गण्डकीमा कानून कार्यान्वयन नहुँदै संशोधन

पोखरा, साउन २१ । गण्डकी प्रदेश सरकारका प्रवक्ता कुमार खड्काले ऐन बने पनि समायोजन प्रक्रिया टुंगो नलाग्दा कानून थन्क्याएर राख्नु परेको बताउनु भएको छ । गण्डकी मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता खड्काले प्रदेशले प्रहरी चलाउन आफ्नै ऐन बनायो तर समायोजन प्रक्रिया टुंगो नलाग्दा बनेको कानूनसमेत थन्क्याएर राख्नु परेको बताउनु भएको हो । प्रदेशमा शान्ति…