Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


पोखराका मेयर आचार्यका १०० दिनका १०० काम

पोखरा । पोखरा महानगरपालिकाले नयाँ नेतृत्व आएपछिका सय दिनका उपलब्धि सार्वजनिक गरेको छ । पदस्थापन गरेको सय दिन पूरा गरेको अवसरमा पोखरामा शनिबार पत्रकार सम्मेलन गरी नगरप्रमुख धनराज आचार्यले सय दिनका सय उपलब्धि सार्वजनिक गर्नुभएको हो । प्रमुख आचार्यले पदस्थापना कार्यक्रमको पहिलो दिन ३७५ वटा फुलका विरुवा रोपी आफ्नो कामको सुरुवात गर्नु भएको थियो ।…