Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


निर्वाचनपछि पनि मुलुकमा स्थायित्वको सम्भावना कठिन: पूर्वउपाध्यक्ष पाण्डे

काठमाडाैं । नेकपा एमालेका पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान निर्वाचन प्रणालीका कारण मुलुकमा कुनैपनि दलको स्पष्ट बहुमत आउने सम्भावना कठिन रहेको बताउनुभएको छ । पूर्वी चितवनको राप्ती नगरपालिका-५ को मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागी भएर बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । उहाँले निर्वाचनपछि पनि मुलुकले तत्काल स्थायित्व पाउनेमा आशंका व्यक्त गर्नुभयाे ।…