काठमाडौं । सेयर लगानीकर्ताहरूले ब्रोकर कार्यालयमा ताला लगाइदिएपछि सेयर बजार प्रभावित बनेको छ । लगानीकर्ताले अहिले तिर्दै आएको ५ र ७ दशमलव ५ प्रतिशत पुँजिगत लाभकर नै अन्तिम कायम गर्नुपर्ने माग राखेका छन् । ब्रोकर कार्यालयमा ताला लगाएका कारण अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताले पनि सेयर खरीदबिक्री गर्न पाएका छैनन् ।लगानीकर्ताले आगामी आर्थिक वर्षको आर्थिक विधेयक…