Logo २४ चैत्र २०८२, मंगलबार | Wed Apr 8 2026


नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिरक्षा बहस गर्नेहरुद्वारा आरोपितको बचाउ

काठमाडौं । नेपालमा रहेका भुटानी शरणार्थी समस्या समाधानका लागि गठित कार्यदलको प्रतिवेदन सरकारी दस्तावेज नभएको प्रतिरक्षा बहस गर्ने अधिवक्ताको तर्क गरेका छन् । अधिवक्ता राम घिमिरेले नेपालमा रहेका भुटानी शरणर्थीको दिर्घकालिन समाधानका लागि गठित कार्यदलको प्रतिवेदन सरकारी दस्तावेज नभएको दाबी गर्नुभएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको ईजलासमा जारी…