काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजारमा सीमित व्यक्तिले मात्र फाइदा लिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल धितोपत्र बोर्डको ३१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले ५६ लाख डिम्याट होल्डरलाई देखाएर सीमित स्वार्थ समूहले फाइदा लिने गरेको जिकिर गर्नुभयो । थोरै लगानी गर्नेले पनि सेयर बजारबाट कमाउने वातावरण बनाउनुपर्ने अर्थमन्त्री डा.…