Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


आगामी चुनावमा सबै कम्युनिष्ट मिले पनि कांग्रेसले बहुमत ल्याउछ- मुख्यमन्त्री पोखरेल

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामी चुनावमा कम्युनिष्ट मिले पनि कांग्रेस एक्लैले बहुमत ल्याउने दावी गर्नुभएको छ । नेपाली कांग्रेस पोखरा महानगर समितिद्वारा विजयादशमी तथा शुभ दिपावलीको अवसरमा आयोजित चियापान तथा शुभ–कामना आदन प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेललले निर्वाचनमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन नगरी एक्लै बहुमत ल्याउने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले सबै…