Logo २४ चैत्र २०८२, मंगलबार | Tue Apr 7 2026


नेकपा एकीकृत समाजवादीको  संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल एकीकृत समाजवादीको संसदीय दलको बैठक बिहीबार बस्दैछ। बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ। बैठकमा समसामयिक राजनीतिक विषयवस्तु तथा बजेटमाथि छलफल हुने बताइएको छ। नेकपा एसका बहुसंख्यक सांसद बजेटको विपक्षमा उभिएपछि यसबारे छलफलल गर्न नेकपा एसले बिहीबार संसदीय दलको बैठक बोलाएको हो । नेकपा एसले बजेटमाथि असन्तुष्टि जनाउँदै आएको छ । बजेट यथास्थितिमा…