Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


मेयर र उपमेयर उम्मेदवार बन्न इच्छुकले नाम दर्ता गराउन पोखरा कांग्रेसको आह्वान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेवार बन्न इच्छुकलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । समितिको सचिवालयले शनिबार विज्ञप्ति जारी गर्दै वैशाख ४ गते ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकांक्षी आफैँ उपस्थित भई नाम दर्ता गर्नुपर्ने जनाएको छ ‘नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) धारा ३० (१)…