Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


सरकारले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नु पर्छ : सांसद शेर्पा

काठमाडौ । राष्ट्रियसभाका सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने उहाँको भनाई थियो । मंगलबार राष्ट्रियसभा बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संघीय मामिला तथा सामान्य…