Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


कांग्रेस केन्द्रिय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठक मंगलबार बस्दै छ । पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको छ । एक वर्षपछि बस्न लागेको बैठकको लागि विभिन्न १० एजेण्डा तय गरिएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले मंगलबार बस्ने केन्द्रिय कार्यसमिति बैठकको एजेण्डा…