Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


निर्वाचन आयोगविरुद्ध रास्वपा अदालतमा

काठमाडौं । निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई १५ हजार जरिवाना गर्ने निर्वाचन आयोगको निर्णयविरूद्ध उच्च अदालत पाटनमा रिट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले आइतबार उच्च अदालत पाटनमा आयोगको निर्णयविरूद्ध रिट दिएका हुन् । सांसदहरू विराजभक्त श्रेष्ठ,शिशिर खनाल,गणेश पराजुली र सोबिता गौतमले उक्त निर्णय विरूद्ध रिट दिएका छन् । रिट भने दर्ता…