Logo १३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026


बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सरकारलाई मानव अधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्न सरकारलाई आग्रह गरेको छ । बेपत्ता विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा आयोगले आज विज्ञप्ति जारी गरेर विस्तृत शान्ति सम्झौताको सत्र वर्ष पूरा हुँदासमेत नेपालमा दश वर्षसम्म चलेको सशस्त्र द्वन्द्वकालमा बलपूर्वक बेपत्ता पारिएका व्यक्तिहरुको अवस्था सार्वजनिक हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेको हो । आयोगले बेपत्ता…