काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा सक्रिय रहेको बताउनुभएको छ । बुधवार मानव बेचबिखन बिरुद्धको सत्रौँ राष्ट्रिय दिवस मुल समारोह समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आचार्यले सरकार मानव बेचबिखन नियन्त्रणमा पूर्ण रुपले सक्रिय रहेको बताउनुभएको हो । उहाँले मानव बेचबिखन नियन्त्रणका लागि सम्बन्धित सरोकारवालाहरुसँग हातेमालो गरेर…