Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


नगरपालिकाले घर बनाइदिने

स्याङ्जा, भदौ २६ । गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नम्बर १० को पकवादीस्थित बराल गाउँका आर्थिक अवस्था कमजोर भएका चार घर-परिवारको लागि घर निर्माण गरिदिने भएपछि स्थानीय बासिन्दा खुसी भएका हुन् । स्थानीय युवा क्लबको सक्रियता र वडा कार्यालयको समन्वयमा घर…