काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीलाई संसदीय सुनुवाईका लागि बिहिबार बिहान बोलाएको छ । बुधबार उजुरीकर्ताको छलफलपछि सुनुवाइ समितिले कार्कीलाई भोलि (बिहिबार) बिहान ८ बजेका लागि बोलाउने निर्णय गरेको हो । समितिले उजुरीकर्ताहरुसँग करिब २० मिनेटसम्म छलफल गरेको थियो । तर उजुरीको विषयमा छलफल हुन सकेन । त्यसपछि समितिले…