Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


ट्रस्टको जग्गा प्रकरण: पूर्वसचिव कार्कीसहित ४ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्कीसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा दायर भएको जिल्ला सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिनुभएकाे हाे। मुद्दामा चारै जनालाई ५ वर्ष कैद सजाय माग गरिएको छ। नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को…