काठमाडौं । नेपाल आयल निगमले डिजेलको मूल्य घटेको जनाएकाे छ। निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल मूल्य स्थिर र डिजेलको मूल्य घटेको जानकारी दिएको हो।इण्डियन आयल कर्पोरेशनबाट प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा ० दशमलव ०३ र हवाई इन्धनमा प्रतिलिटर ० दशमलव ८६ रुपैयाँले बढेर तथाप्रति लिटर डिजेलमा १ दशमलव १९…