काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र कार्यरत कर्मचारीहरूको अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष तोकेको छ। महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै प्रमुख प्रशासकीय अधिकृत स्तरको निर्णय अनुसार अनिवार्य अवकास उमेरहद ५८ वर्ष तोकिएको महानगरपालिका, सबै विभाग, सचिवालय, आयोजना, एकाइ र वडा कार्यालयलाई जानकारी गराएको हो । महानगरपालिकाका अनुसार यस अघि २०८०/१२/०५ गते (प्रमुख प्रशासकीय अधिकृतस्तर) को…