१६ बैशाख २०८२, मंगलबार | Tue Apr 29 2025


केन्द्रीय सरकारलाई जलविद्युत सम्बन्धी निती बनाउन मुख्यमन्त्री गुरूङको माग

अक्कल कुँवर (इमेज) कास्की, कात्तिक १६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले केन्द्रीय सरकारलाई जलविद्युत सम्बन्धी निती बनाउन माग गर्नुभयो । आइतबार कास्कीको माछापुच्छे गाउपालिका–२ मा निर्माणधिन २५ मेगावाटको सेतीनदी जलविद्युत आयोजनाको स्थलगत अवलोकन गर्दै उहाँले यस्तो बताउनुभयो । मुख्यमन्त्री गुरूङले जलविद्युत सम्बन्धी नीति बनाएर संघ, प्रदेश र स्थानीय सरकारको दायित्व र अधिकार सुनिश्चत गर्नुपर्ने…