Logo २९ कार्तिक २०८२, शनिबार | Sat Nov 15 2025


नेतालाई खुशी पार्न कानुन व्यवसायीलाई न्यायाधीश बनाउन प्रधानन्यायाधीशकै रुचि

काठमाडौं । जिल्ला, उच्च हुँदै सर्वोच्च अदालतसम्म दलीय भागवण्डामा न्यायाधीश बनाइँदा न्यायको चुरो मर्नुका साथै लोकसेवामार्फत आएका न्यायक्षेत्रका उम्दा प्रतिभाको भविष्य समाप्त भएको तर्फ सर्वत्र दबाब पर्न थालेको छ । अझ १२ वर्षसम्म सर्वोच्चको नेतृत्व राजनीतिमार्फत आएको न्यायाधीशको हातमा पर्न गएकोप्रति बौद्धिक जगतले निरासा व्यक्त गर्न थालेको छ ।प्रधानन्यायाधीशको नियुक्ति नै असंवैधानिक भएको भन्दै जिल्ला…