काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको काँधमा देश विकास गर्ने ठूलो जिम्मेवारी रहेको र त्यसलाई पूरा गर्न भावनात्मक र सांगठनात्मक रुपमा एकसाथ भएर अघि बढ्न सुझाव दिनुभएकाे छ । ललितपुरको गोदावरीमा शुक्रबारदेखि शुरु भएको एमालेकाे दोश्रो विधान महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गराइएको भन्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले पठाएको शुभकामान सन्देश पत्र अध्ययन गरेर सुझाव दिन…