काठमाडाैं । नेकपा एमालेले ११ औं महाधिवेशन काठमाडौंमा गर्ने भएको छ। भक्तपुरकाे गुण्डुस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । यसअघि बसेको केन्द्रीय कमिटीको बैठकले ११ औं राष्ट्रिय महाधिवेशन पोखरामा गर्ने निर्णय गरेको थियो । तर शनिबारको बैठकले स्थान परिवर्तन गरेर काठमाडौंमा गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप…