प्रदीप पौडेलपोखरा । गण्डकी प्रदेश सरकारले २० देखि २५ लाख मूल्यभित्रका सवारी साधन मात्र खरिद गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्ले अत्यावश्यक परेको अवस्थामा मात्र एकरुपता र मितव्ययिता कायम गरी सवारी साधन खरिद गर्ने निर्णय गरेको हो । नयाँ सवारी साधन खरिदमा एकरुपता अपनाउँदै न्यूनतम मूल्यका सवारी साधन खरिदको निर्णय भएको सरकारका प्रवक्ता कुमार…