Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


जेनजी आन्दोलन: मृतक प्रहरीका परिवारलाई १० लाख रूपैयाँ दिने

काठमाडौं । प्रहरी प्रधान कार्यालयले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको छ । प्रहरी प्रवक्ता विनोद घिमिरेले सोमबार एक सूचना जारी गर्दै उनीहरुलाई आईजीपीदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरेर उक्त राहत रकम दिन लागिएको बताउनुभएको हो। यहि भदौ २३ र २४ गते जेनजीको आन्दोलनका क्रममा ३ जना प्रहरीको…