२२ बैशाख २०८२, सोमबार | Tue May 6 2025


ओलीका प्यूसोहरुलाई हटाएर प्रदेश १ र वाग्मतीमा सरकार बनाउँछौं–माधव नेपाल

पोखरा, असोज ३ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले प्रदेश १ र बागमतीमा रहेका केपी ओलीका प्यूसोहरुलाई हटाएर नयाँ सरकार बनाइने बताउनुभएको छ । आइतबार पोखरामा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले भन्नुभयो, ‘१ र ३ नम्बर प्रदेशमा पनि केपी ओलीका प्युसोहरुको सरकार छ । अब त्यहाँ एक हप्ताभित्र सरकार हटाएर हामी सरकारमा जान्छौं ।’…