२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


म्याग्दीको गलेश्वर मन्दिरमा स्नान गर्न पाइने

म्याग्दी । म्याग्दी जिल्लाको बेनी नगरपालिकास्थित गलेश्वरधाम मन्दिरभित्र कालीगण्डकी नदीको पानीले स्नान गर्न पाइने भएको छ । गलेश्वरधाम मन्दिरको दर्शनमा आउने भक्तजनलाई जोखिम मोलेर नदीमा स्नान गर्न असुविधा भएपछि मन्दिर परिसरमै लिफ्ट प्रविधिबाट पानी तानेर स्नान गर्ने व्यवस्था मिलाइएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले सबैको सहकार्यबाट मन्दिरमा अझै राम्रो काम गर्नुपर्ने भन्दै…