Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


एमाले नेता बस्नेत निकट दावी गर्ने समूहकाे धम्कीपछि सुदन गुरूङ सम्पर्कविहीन

काठमाडौं । जेनजी आन्दोलनका अगुवा एवं हामी नेपालका संयोजक सुदन गुरुङमाथि बुधबार एक समूहले आक्रमणको प्रयास गरेकाे छ। नेकपा एमालेका युवा नेता महेश बस्नेत निकट दावी गर्ने समूहले संयोजक गुरुङमाथि धम्की दिएकाे हाे । गुरुङका अनुसार उनलाई मंगलबारदेखि नै अपरिचित समूहले पिछा गरिरहेको थियो । मंगलबार काठमाडौंका विभिन्न क्षेत्रमा आफ्नो पिछा गरेको बताएका उनले बुधबार…