२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


गण्डकी प्रदेश : बजेटको ७५ प्रतिशत कार्यान्वयन गर्ने अर्थमन्त्रीको दाबी

पोखरा । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले प्रदेशको बजेट ७५ प्रतिशत कार्यान्वयन गर्ने दाबी गर्नुभएको छ । बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बरालले ३५ अर्ब ९० करोड ९० लाखको बजेटको ७५ प्रतिशत कार्यान्वयन गर्ने दाबी गर्नुभयो । प्रदेशको समृद्धिको लागि बजेटमा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा र भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर सार्वजनिक गरिएको उहाँको भनाइ…