काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कपमलले वर्तमान कन्द्रीय समिति भंग गरेर मंसिरमा विशेष महाधिवेशन गर्ने गरि राखेको प्रस्तावालई पार्टीका दुई जना नेताले अस्वीकार गरेका छन् । काठमाडौंको कमलादीमा बिहीबारदेखि शुरु भएकाे सातौं केन्द्रीय समितिकाे बैठकमा अध्यक्ष दाहालले राखेको प्रस्तावलाई वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्मा प्रभाकरले अस्वीकार गरेका हुन् । बिहीबारदेखि शुरू…