पर्वत । पर्वतको कुश्मा नगरपालिका-८ ओढारेमा बिहीबार राति भएको बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । कुश्माबजारबाट डिमुवा जाँदै गरेको र पोखराबाट कुश्मातर्फ आउँदै गरेका दुई वटा बस एक-आपसमा ठोक्किदा दुर्घटना भएकाे हाे । कुश्माबाट डिमुवा जाँदै गरेको ग १ ख ८४८६ नम्बरको बस र पोखराबाट कुश्मा आउँदै गरेको ध १ ख ८५…