Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


राष्ट्रपति पौडेलसँग विपिनकी आमा र बहिनीले भेटे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका कञ्चनपुरका विपीन जोशीकी आमा पदमा जोशी र बहिनी पुष्पा जोशीले भेटवार्ता गरेका छन्। इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपीनकी आमा र बहिनी इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर केही दिन अघि मात्रै स्वदेश फर्किएका थिए। विपीनकी आमा र बहिनीले इजरायलमा रहँदा राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका…