काठमाडौं । शेयर बजार परिसूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहीबार ३८ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ३८ दशमलव १० घटेर बन्द भएको हो । शेयर बजारको उछाल एक दिन पनि टिक्न सकेन । बुधबार हाफ सेन्चुरी बढेको शेयर बजार बिहीबार फेरी घटेर बन्द भएको छ । नेप्से १ दशमलव ३५ प्रतिशतले घट्दा…