दिपक आचार्य काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको शनिबारदेखि शुुरु चीनको भ्रमण त्यहाँ हुने औपचारिक कार्यक्रममा सहभागिता मात्रै नभएर कतिपय भारतसँग जोडिएका विषयहरुलाई समेत लिएर चर्चामा रहेकाे छ । लिपुलेक नाकाबाट व्यापार सञ्चालन गर्ने गरि भारत र चीनकाबीचमा भएको पछिल्लो सहमतिदेखि जापानले दोसो्र विश्वयुद्धमा आत्मसमर्पण गरेको दिनको सम्झनामा गरिने भिक्ट्री डे मा ओली सहभागी हुने…