१० श्रावण २०८२, शनिबार | Sat Jul 26 2025


दोषी देखिए जेल जान तयार छु : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी लडाकू शिविरमा भ्रष्टाचार भएको भन्ने कुराको खण्डन गर्दै त्यसमा दोषी देखिए आफू जेल जान तयार रहेको बताउनु भएको छ । प्रतिनिधि सभाको बिहिबारको बैठकमा सांसदहरुले विगतमा माओवादी लडाकू शिविरमा घोटाला भएको र त्यसबारे प्रधानमन्त्रीको जवाफ माग गरेपछि प्रधानमन्त्रीले सो कुरा बताउनु भएको हो । प्रधानमन्त्री दाहालले बिगतमा क्यान्टोनमेन्टमा…