१ जेष्ठ २०८२, बिहिबार | Fri May 16 2025


नीति तथा कार्यक्रममा आजदेखि छलफल सुरु हुँदै

काठमाडाैं । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि संसदमा आइतबारदेखि छलफल सुरु हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गत शुक्रबार संसदका दुबै सदनको संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबारदेखि छलफल सुरु गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ । प्रतिनिधिसभाको आइतबार बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति…