Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


मकवानपुरकाे एक कपडा पसलमा आगलागी, पाँच लाख बढीकाे क्षति

काठमाडाैं । मकवानपुरको थाहा नगरपालिका–६काे बज्रबाराही बजारमा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको छ। साेही आगलागीमा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले बताएकाे हाे। आइतबार राति भएको आगलागीका कारण बज्रबाराही लिलाखेलका सूर्यबहादुर बलामीको कपडा सिलाउने पसलमा ठूलो क्षति पुगेको छ। आगोले पसलभित्र रहेका कपडा र सिलाउने मेसिन जलेर नष्ट भएकाे बागमती प्रदेश प्रहरी…