Logo ११ मंसिर २०८२, बिहिबार | Thu Nov 27 2025


कर्णालीमा मुख्यमन्त्री शाही र माधव नेपाल समूहबीच सहमति, ओली पक्ष अल्पमतमा

काठमाडौं, असोज २७ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावबाट माधव नेपाल समूह पछि हटेको छ । मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव आएपछि कर्णाली प्रदेश संसदीय दलका नेता शाहीले नेपाल पक्षलाई सचेतक र तीन मन्त्री दिन सहमत भएपछि नेता नेपाल र शाही पक्षबीच कुरा मिलेको हो । सहमतिपछि नेकपा कर्णाली प्रदेश संसदीय दलका नेता…