Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


ब्राउन सुगरसहित सासु–बुहारी पक्राउ

सुर्खेत । लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वीरेन्द्रनगर–८ सुर्खेत इत्रामखोला नजिक बस्ने शान्ति सिंह र उनकी सासु कौशिला सिंह छन् । उनीहरुको साथबाट १४ दशमलब ९७० ग्राम लागुऔषध ब्राउन सुगर र २१ हजार ५ सय नगद बरामद गरिएकोे जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी…