काठमाडौं । कर्णाली प्रदेश अस्पतालले एमआरआई खरिदमा ७ करोड रुपैयाँ अनियमितता भएको आशंका गर्दै प्रदेशसभाको सार्वजनिक लेखा समितिले छानविन थालेको छ । सिभिल सर्भिस अस्पताल काठमाडौंले २२ करोडमा खरिद गरेको एमआरआई उपकरण प्रदेश अस्पतालले २९ करोडमा किन्न लागेको पाइएको भन्दै लेखा समितिले छानविन थालेको हो । एउटै गुणस्तर र कम्पनीको एमआरआई उपकरण खरिदमा ७ करोड…