Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सभा बैठक शुक्रबार बोलाउन सभामुखलाई लेखे पत्र

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि (शुक्रबार) बोलाउनेगरी प्रदेशसभा बैठक स्थगित गर्न आग्रह गर्दै सभामुख बाबुराम गौतमलाई पत्र पठाउनु भएको छ । कार्कीले प्रदेश सभामा आज बिहिबार विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको थियो ।विश्वासको मतबारे छलफलमा उठेका प्रश्नको जवाफ दिने तयारी गर्न समय अपुग भएको भन्दै कार्कीले सभामुख गौतमलाई एमालेको संसदीय दलमार्फत…