Logo २५ बैशाख २०८३, शुक्रबार | Fri May 8 2026


कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्ने म्याद आज सकिँदै

काठमाडौं । कोशी प्रदेशमा सरकार गठनको दाबी पेस गर्न प्रदेश प्रमुखले दिएको समयसिमा बिहीबार सकिँदैछ । कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनले सभामुखलाई समेत जोडेर नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेको छ । विश्वासको मत नपाएर एमालेका हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेस गर्न दिएको समयसीमा…