Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


सुनसरीमा चोरी तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी अब्बल

सुनसरी । सुनसरीमा चोरी तस्करीमा सशस्त्र प्रहरी अब्बल बन्दै गएको छ । सशस्त्र प्रहरीले नेपाल र भारत सीमा क्षेत्रबाट दैनिक लाखौं रुपैयाँको सामान बरामद गरेर भन्सार कार्यालयमा बुझाउने गरेको हाे । सुनसरीको नेपाल र भारत सीमा क्षेत्रबाट बिहीबार २५ लाख रुपैयाँ बराबरको भन्सार छली गरेर नेपाल भित्राइएको अवैध सामान बरामत गरेको सशस्त्र प्रहरी बल ४…